१३ बैशाख २०८१, बिहिबार

Tag: वीर अस्पताल

शहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना : आखिर के भयो उनलाई ?

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । ज्वरो र रुघाको समस्या देखिएपछि हिजो बुधबार अस्पताल भर्ना भएकी हुन् । मन्त्री झाँक्रीको वीर अस्पतालमा उपचार भई रहेको छ । मन्त्री झाँक्रीको सचिवालय स्रोतका अनुसार उनमा निमोनिया समेत