३१ असार २०८१, सोमबार

Tag: विष्णुप्रसाद पौडेल

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

दुल्लु । सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजित समेत गरेको बताएका छन् । दैलेखको पेट्रोलियम पदार्थको