१९ मंसिर २०८०, मंगलबार

Tag: विष्णुप्रसाद पौडेल

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ : महासचिव पौडेल

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको