२५ कार्तिक २०८२, मंगलबार

Tag: विष्णुप्रसाद पौडेल

सरकार लगानीको वातावरण सिर्जना गर्न लागिरहेको छः उपप्रधानमन्त्री पौडेल

काठमाडौंं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, ‘सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको