४ बैशाख २०८१, मंगलबार

Tag: विष्णुप्रसाद पौडेल

पूर्व अर्थमन्त्री पौडेलको आरोप : आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो

काठमाडौँ । पूर्व अर्थमन्त्री समेत रहेका प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै