काठमाडौं । अन्तत: नेपाल सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख एवं पूर्व प्रवक्ता डा. विकास देवकोटालाई ठूलो जिम्मेवारी दिएको छ । सरकारले उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. देवकोटालाई नियुक्त गरेको