२१ बैशाख २०८१, शुक्रबार

Tag: लकडाउन

लकडाउन: अब डिपार्टमेन्ट स्टोर खुल्ने र सपिङ मल नखुल्ने

२९ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल भने खोल्न नपाइने निर्णय गरेको