६ श्रावण २०८२, मंगलबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठकमा आर्थिक सर्वेक्षण पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘आ.ब.२०७८/०७९ को आर्थिक सर्वेक्षण’ पेश भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त आर्थिक सर्वेक्षण पेश गरेका हुन् । बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम १३