२३ बैशाख २०८१, आइतबार

Tag: रामबहादुर थापा

ढिलासुस्ती गर्ने ठेकेदारलाई कायवाही गरिने : गृहमन्त्री

१९ जेठ, ताप्लेजुङ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताउनुभएको छ । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो