२२ बैशाख २०८१, शनिबार

Tag: रामबहादुर थापा

गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

२० भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३/७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश