१३ बैशाख २०८१, बिहिबार

Tag: रामबहादुर थापा

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

३ मङ्सिर, फिदिम । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्नुभएको छ