१० मंसिर २०८१, सोमबार

Tag: राजीनामा

राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री ओलीका दुई रणनीति

काठमाडौं । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त