४ बैशाख २०८१, मंगलबार

कर्णालीका मुख्य न्यायाधिवक्ता मानन्धरद्वारा राजीनामा


विद्याभूषण मानन्धर

कर्णाली । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् । उनी सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !