१३ जेष्ठ २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

२०७९ जेठ ९ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव