६ जेष्ठ २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको