८ बैशाख २०८३, मंगलबार

Tag: मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : सामान्य बदली, मेघ गर्जन सहित पानी पर्ने सम्भावना

११ चैत, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र