४ बैशाख २०८३, शुक्रबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ आजको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान बिभागले आजको मौसम सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी पहाडी र तराई