९ बैशाख २०८३, बुधबार

Tag: मौसम पूर्वानुमान

२०७९ मंसिर १५ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम