काठमाडौँ, पुस १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका तराई भू-भागका केहि स्थानहरुमा हुसु/कुहिरो लाग्नुको