२१ बैशाख २०८१, शुक्रबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल फागुन १५ आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूर पश्चिम प्रदेश र कर्णाली