यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन । हाल मौसमको अवस्था हाल प्रदेश नं.