२२ बैशाख २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल माघ २७ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश