२ चैत्र २०८१, आइतबार

Tag: माओवादी केन्द्र

एमाले – माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

२२ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बस्दैछ । आज बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने छ । यो बैठकले यी प्रतिवेदन पारित गर्ने सम्भावना रहेको नेताहरुले बताएका