१२ असार २०८१, बुधबार

Tag: माओवादी केन्द्र

पदाधिकारी टुंग्याउने तयारीस्वरुप माओवादीको केन्द्रीय कमिटीको बैठक

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक आज बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार बैठकका