३ असार २०८१, सोमबार

Tag: माओवादी केन्द्र

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गरेकी हुन् । नेपालको संविधानको धारा