१२ जेष्ठ २०८१, शनिबार

Tag: माओवादी केन्द्र

कालीकोट नगरपालिकाको रास्कोटमा माओवादी केन्द्र विजयी

मान्म । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत