१२ असार २०८१, बुधबार

Tag: मन्त्रिपरिषद् बैठक

संसदको अधिवेशन साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौँ । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने