१२ बैशाख २०८१, बुधबार

Tag: बालकृष्ण खाण

जनताका अधिकार सशक्त बनाउन स्थानीय निर्वाचन महत्वपूर्ण हुन्छ : गृहमन्त्री खाण

रुपन्देही । नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाँण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ