६ बैशाख २०८१, बिहिबार

Tag: बालकृष्ण खाण

पूर्वमन्त्री खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको