१९ बैशाख २०८१, बुधबार

Tag: बालकृष्ण खाण

बालकृष्ण खाँण बने गृहमन्त्री, कानुनमा ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । देउवाले मंगलबार साँझ पद तथा