२४ बैशाख २०८१, सोमबार

Tag: बालकृष्ण खाण

राष्ट्रिय सभाद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको तेस्रो बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’लाई बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । नागरिकता विधेयकलाई प्रतिनिधि