१३ जेष्ठ २०८१, आइतबार

Tag: बन्द

नारायणगढ-मुग्लिन सडक शनिबारदेखि ६ घण्टा बन्द

१२ माघ, चितवन । रातमा ६ घण्टा बन्द गरेर भित्तो काट्ने काम हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि भने दिउँसो ६ घण्टा बन्द गरिने भएको छ । रातिको काम प्रभावकारी नभएकाले दिउँसो बन्द गरेर भित्तो काट्ने कामलाई तिव्रता दिन लागिएको हो