२२ बैशाख २०८१, शनिबार

Tag: प्रहरी

पाँच बिगाहको गाँजा नष्ट

८ असार, भीमदत्तनगर ।  लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला मातहत रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा