१३ बैशाख २०८१, बिहिबार

Tag: प्रहरी

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

काठमाडौँ २१ वैशाख । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र