१७ असार २०८१, सोमबार

Tag: प्रधानमन्त्री

अन्तत: भए प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष