१० मंसिर २०८१, सोमबार

Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्छौं : अ‍ोली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने दावी गरेका छन् । अध्यक्ष ओलीले राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् । एमाले संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका