५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रदीप ज्ञवाली

एमालेको आन्तरिक विवाद भोलिसम्म समाधान हुन्छ : प्रदिप ज्ञवाली

काठमाडौंँ । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको आज बसेको बैठक सहमतिउन्मुख पुगेको नेताहरुले दावी गरेका छन् । भोलि बिहान ११ बजे अर्को बैठक बसेर टुंगोमा पुग्ने एमालेका सचिव समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले