प्रदीप ज्ञवाली Archives - Nepalpatra Nepalpatra प्रदीप ज्ञवाली Archives - Nepalpatra
६ बैशाख २०७८, सोमबार

Tag: प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘सरकारले विश्वासको मत लिनुपर्दैन’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले विश्वासको मत लिनु नपर्ने बताएका छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई तत्कालीन दल नेपाल कम्युनिष्ट पार्टी विभाजनको रुपमा व्याख्या गर्न नमिल्ने बताएका हुन् ।