४ फाल्गुन २०८२, सोमबार

Tag: प्रतिनिधिसभा

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

१३ जेठ, काठमाडौँ  । प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस