२० असार २०८२, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुन: शुरु

काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भर्खरै सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नगर्ने निर्णयप्रति अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै उठेर विरोध जनाएपछि बैठक