२१ बैशाख २०८१, शुक्रबार

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मको लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो ।

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !