१२ पुस २०८१, शुक्रबार

Tag: पाँचबुँदे सहमति

सरकार र गौर हत्याकाण्ड पीडितबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए । सङ्घर्ष समितिका अध्यक्ष