१४ जेष्ठ २०८१, सोमबार

Tag: पर्यटन प्रवद्र्धन

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन

मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने