२१ बैशाख २०८१, शुक्रबार

Tag: नेप्से

२० वर्षदेखि उही ढर्रामा कम्पनी वर्गिकरण गर्दै नेप्से

३ फागुन, काठमाण्डौ । २० वर्षदेखि परम्परागत ढर्रामा सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दै आइरहेको नेप्सेले त्यसैलाई निरन्तरता दिएको छ । नेप्सेले आव २०५३/५४ देखि सूचीकृत कम्पनीको वर्गिकरण गर्न थालेको हो । नेप्सेले सो व्यवस्था अनुसार ‘क’ वर्गमा पर्ने कम्पनीहरुको सूची सार्वजनिक