१३ बैशाख २०८१, बिहिबार

Tag: नेप्से

नेप्सेमा साढे २६ अङ्कको गिरावट

काठमाडौँ, ६ माघ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४