२२ बैशाख २०८१, शनिबार

Tag: नेपाली

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

असोज २३, काठमाडौँ | भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पाँचजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो