१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली

यस्तो छ अमेरिकामा नेपालीको अवस्था

वाशिङ्टन डिसी, २८ चैत । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४