१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली

पाँच अन्तरराष्ट्रिय उडानः फर्किए ३४८ नेपाली

काठमाडौँ, १७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए