डा केसीका माग सम्बोधन गर्न आग्रह : उपसभापति निधि
८ साउन, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ । युरोप भ्रमणपछि आज स्वदेश फर्कनुभएका उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग