संविधानकाे रक्षा र नागरिक स्वतन्त्रताका लागि आज पनि आन्दाेलनमा हाेमिनु परेकाे छ : नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सात दशकको अथक प्रयासबाट निर्मित संविधानसभाबाट प्राप्त संविधानकाे रक्षा र नागरिक स्वतन्त्रताका लागि आज पनि आन्दाेलनमा हाेमिनु परेकाे बताएका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सो कुरा बताएका